Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोललाई २४०० मतको अग्रता


    आइतबार, जेष्ठ १ २०७९
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै २४०० मतले अग्रता लिएकी छन् ।

    डंगोलले ३३८४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत पाएकी छन् ।

    त्यस्तै राप्रपाकी विनिता मगैयाले ७६०, स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठले ३६१, विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत पाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार