Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छाप प्रस्ट नभएको बिषयमा विवाद भएपछि भरतपुर महानगरपालिकाको मतगणना रोकियो


    आइतबार, जेष्ठ १ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । विवाद भएपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । 

    मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो ।

    ५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार