काठमाडौं । गएको भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझआयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई सुरक्षा खतरा भएपछि सैनिक ब्यारेकमा राख्न लागिएको छ ।
भक्तपुरको गुण्डुस्थित कार्की निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ र सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
कार्कीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न सेनाको ब्यारेकमा राखिने तयारी गरिएको हो ।
यसअघि सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबार बोलाएर घटनाबारे छलफल गरेका थिए ।
कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
त्यसयता नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित छन् । अध्यक्ष ओली पक्राउ परेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend