Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • बालेन सरकारको निर्णय : कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने


    शुक्रबार, चैत्र १३ २०८२
    470
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ ।

    गएको भदौ २३ गते भएको जेनजी आन्दोलन दमन गर्नेहरुका बिरुद्ध आयोगले फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार