काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अस्वीकार गरेका अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुलाई बधाइ दिएका छन् ।
उनले सामाजिक संजालमार्फत् बधाइ दिएका हुन् । सिंहले परराष्ट्रमन्त्रीको अपेक्षा गरेका थिए । तर परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त भएपछि अमरेशले मन्त्री नहुने निर्णय गरेको कुरा पत्रकार बिजयकुमार पाण्डेको सामाजिक संजालमार्फत् गरेका थिए ।
अमरेशले सामाजिक संजालमा लेखेका छन्–‘समाननीय प्रधानमन्त्री मा नियुक्त हुनुभएका हाम्रो पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहज्यू र वहाँको मन्त्रीमण्डलका सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । तपाईंको नेतृत्वमा राष्ट्रले सुशासन, समृद्धि र दिगो बिकासतर्फ महत्त्वपूर्ण उपलब्धि हासिल हुने बिश्वास सहित हार्दिक कामना गर्दछु ।’

हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend