काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको ४६ औं प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरिसकेका छन् । बालेन्द्र शाह (बालेन)को नेतृत्वको सरकारमा उनीसहित १६ सदस्यीय हुनेछ ।
प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ ।
बालेनको नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गर्दा ५ जना महिलालाई समेटेको छ ।
जसमा दलित समुदायबाट सीता वादीसमेत छिन् । वादी समुदायबाट पहिलो पटक मन्त्रिपरिषदमा प्रतिनिधित्व हुने भएको छ । मधेशी समुदायबाट ४ जना छन् ।
थारु समुदायबाट १ जना मन्त्री भएका छन् । मन्त्रिपरिषदमा खस आर्य समुदायबाट ८ जना परेका छन् । नेवार समुदायबाट एक जनालाई मन्त्री बनाइएको छ ।
मन्त्रीपरिषदमा मगर, राई, लिम्बु, तामाङ र समुदायको सून्य छ ।
१६ सदस्यीय मन्त्रिपरिषद्को सूची
बालेन्द्र शाह– प्रधानमन्त्री
स्वर्णिम वाग्ले– अर्थमन्त्री
सोबिता गौतम– कानुन न्याय तथा संसदीय मामिला मन्त्री
शिशिर खनाल– परराष्ट्रमन्त्री
बिराजभक्त श्रेष्ठ– ऊर्जामन्त्री
सुनिल लम्साल–भौतिक पूर्वाधार तथा यातायात मन्त्री
सुधन गुरुङ– गृहमन्त्री
अमरेशकुमार सिंह– उद्योगमन्त्री
प्रतिभा रावल– सामान्य प्रशासन मन्त्री
गीता चौधरी–कृषिमन्त्री
विक्रम तिमिल्सिना– सञ्चार तथा सूचना प्रबिधि मन्त्री
दीपक साह–श्रममन्त्री
सस्मित पोखरेल–शिक्षा तथा खेलकुद मन्त्री
खड्ग पौडेल (गणेश)– संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री
सीता वादी–महिलामन्त्री
निशा मेहता –स्वास्थ्य तथा जनसंख्या मन्त्री
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend