Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • रवि लामिछानेलाई रिहा गर्न रुपन्देही जिल्ला अदालतद्वारा अस्वीकार


    सोमबार, साउन २६ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेको छ ।

    लामिछानेको निवेदनमाथि सोमबार सुुनुवाइ गर्दै न्यायाधीश नारायणप्रसाद सापकोटाले लामिछानेलाई मागबमोजिम बैंक जमानतमा रिहा हुन नसक्ने आदेश दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार