Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै


    सोमबार, असार २३ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।
    संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

    आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराबाट घटाइएको ‘कुलिङ अफ पिरियड’ प्रकरणका बारेमा छलफल हुनेछ ।

    सम्भवतः सो प्रकरणका बारेमा संसदले एक छानबिन समिति बनाउनेबारेमा निर्णय गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार