Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • राष्ट्रियसभा बैठकमा जलस्रोत र नागरिकता बिधेयक प्रस्तुत गरिने


    शुक्रबार, असार २७ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । राष्ट्रियसभा बैठक बस्दैछ ।

    संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक अपरान्ह १२ः१५ बजेबाट सुरू हुनेछ ।

    आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘जलस्रोत बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने गृुहमन्त्री रमेश लेखकले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार