Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि बिद्यालय शिक्षा बिधेयकमाथि छलफल हुने


    आइतबार, जेष्ठ ११ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार