Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कक्षा १२ को परीक्षा सर्ने, प्रधानमन्त्रीको अनुरोधपछि बोर्डले निर्णय गर्दै


    मंगलबार, बैशाख ९ २०८२
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबारदेखि सुरु हुने कक्षा १२ को परीक्षा लिने सर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै परीक्षा सार्न अनुरोध गरेपछि राष्ट्रिय परीक्षा बोर्डले निर्णय गर्दैछ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दिपक काफ्लेसँगको छलफलमा प्रधानमन्त्री ओलीले परीक्षा सार्न अनुरोध गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले निजामती कर्मचारीहरुलाई लगाएर परीक्षा संचालन गर्ने भन्दैआएका थिए । तर निजामती कर्मचारीले पनि शिक्षक आन्दोलनलाई असफल पार्न खोजेको भन्दै परीक्षा संचालनमा सहयोग नगर्ने भनेपछि प्रधानमन्त्री ओली पछि हटेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार