काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलरको भाउ ४१ पैसाले घटेको छ । आज डलर एकको खरिददर १३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि बुधबार यसको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८३ पैसामा भएको थियो ।
आज युरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ९६ रहेको छ भने बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको भाउ ९१ पैसाले बढेको छ । बसधबार यूरो एकको खरिददर १४३ रुपैयाँ ०६ रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ६८ पैसामा कारोबार भएको थियो ।
यसैगरी आज बेलायती पाउन्ड एक रुपैयाँ १९ पैसाले बढेर यसको खरिदमूल्य १७० रुपैयाँ ३४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । बुधबार यसको खरिदमूल्य १६९ रुपैयाँ १५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६७ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९६ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६६ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा कायम गरेको छ ।
यसैगरी, बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २२ पैसा निर्धारण भएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend