Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रिहा भएपछि रविले भने– ‘यो देशमा न्याय मरेको छैन, न्यायालयलाई धन्यवाद’


    बुधबार, माघ २ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन् ।

    उनी रिहा भएपछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन् ।  र, उनले निस्कदै गर्दा छोटो प्रतिक्रिया दिएका छन्, ‘सबै सबै जनालाई धेरै धेरै धन्यवाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालतप्रति सम्मान ब्यक्त गर्न चाहन्छु, न्यायप्रेमी जनतालाई धन्यवाद’ दिन चाहान्छु, न्यायालयलाई विशेष धन्यबाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार