Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रवि लामिछानेलाई काठमाडौं ल्याइँदै


    मंगलबार, मंसिर ११ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज  काठमाडौं ल्याइँदै छ ।

    काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई पोखरावाट काठमाडौं ल्याउन लागिएको हो ।

     

    उनी अहिले बिहान बुद्द एअरको ९ बजेको फ्लाईटमा काठमाडौं उत्रनेछन् । उनलाई ३-४ दिन बयान गराएर पुन: पोखरा लगिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार