Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


    मंगलबार, मंसिर ४ २०८१
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । सोमबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

    यसअघि सोमबार बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको थियो ।

    आज अपराहन्न ४ बजे बस्ने बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक र पार्टीको विधानलगायतमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार