Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने


    आइतबार, जेष्ठ ६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो ।

    गृहमन्त्री बोलेपछि कांग्रेस सांसदहरुले बोल्न समय माग गरे पनि सभामुखले कांग्रेस सांसदहरुलाई बोल्न समय दिएनन् ।

    सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार