Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक


    बिहिबार, जेष्ठ ३ २०८१
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली कांग्रेसले शुक्रबार बिहान बस्नेगरी संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

    कांग्रेसले शुक्रबार बिहान ८. ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

    बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार