Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • बजेटबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै


    शनिबार, जेष्ठ ३ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

    कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ ।

    बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार