Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस संसदीय दलको बैठक बस्दै


    शुक्रबार, असार ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ ।

    कांग्रेसले आज संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । त्यसअघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ ।

    सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार