Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिङ्देनको प्रश्नः प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउनेदेखि अरू के–के गर्लान् ?


    बिहिबार, बैशाख २७ २०८१
    1.3K
    Shares
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार साँझ केन्द्रीय कार्यलयमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसँग भएको भेटबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै। तस्बिर : हरिराम भेटुवाल/ रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता जोगाउन जे पनि गर्छु भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइमा दलहरू फुटाउनेदेखि अरु के–के होला भन्दै प्रश्न गरेका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङ्देनले यस्तो प्रश्न गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले बुधबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा आफूले सत्ता टिकाउन अनेक काम गर्ने बताउदै जसपा नेपाल फुट्नु पनि त्यसैको सिलसिला भएको बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार