Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत कर्मचारी संगठनको अध्यक्षमा यामबहादुर खत्री


    मंगलबार, चैत्र ६ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत कर्मचारी संगठन नेपालको अध्यक्षमा सर्वसम्मतिका साथ यामबहादुर खत्री चयन भएका छन् ।

    । मंगलबार बसेको संगठनको केन्द्रीय कमिटी बैठकले खत्रीलाई अध्यक्ष बनाएको हो । नेकपा (एकीकृत समाजवादी) निकट संगठनको स्थापना मोहनकुमार घिमिरेको नेतृत्वमा भएको थियो ।

    घिमिरे उपसचिवमा बढुवा भएपछि प्रथम अधिवेशनबाट गगनसिंह बिष्ट अध्यक्ष भएका थिए ।

    बिष्ट उपसचिवमा बढुवा भएको पत्र बुझ्नु अघि नै मंगलबार खत्री अध्यक्ष भएका छन ् खत्री संगठनका बरिष्ठ उपाध्यक्षका रुपमा काम गर्दैआएका थिए । उनी साविकमा नेपाल निजामती कर्मचारी संगठनका पनि उपाध्यक्ष हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार