काठमाडौं । एकीकृत कर्मचारी संगठन नेपालको अध्यक्षमा सर्वसम्मतिका साथ यामबहादुर खत्री चयन भएका छन् ।
। मंगलबार बसेको संगठनको केन्द्रीय कमिटी बैठकले खत्रीलाई अध्यक्ष बनाएको हो । नेकपा (एकीकृत समाजवादी) निकट संगठनको स्थापना मोहनकुमार घिमिरेको नेतृत्वमा भएको थियो ।
घिमिरे उपसचिवमा बढुवा भएपछि प्रथम अधिवेशनबाट गगनसिंह बिष्ट अध्यक्ष भएका थिए ।
बिष्ट उपसचिवमा बढुवा भएको पत्र बुझ्नुअघि नै मंगलबार खत्री अध्यक्ष भएका छन् । खत्रीले संगठनका बरिष्ठ उपाध्यक्षका रुपमा काम गर्दैआएका थिए । उनी साविकमा नेपाल निजामती कर्मचारी संगठनका पनि उपाध्यक्ष हुन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend