Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखा प्रमुख आचार्य बर्खास्त


    सोमबार, चैत्र ५ २०८०
    1.6K
    Shares
    नेपाल राष्ट्रबैंक
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्।

    केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो।

    राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार