Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से परिसूचक सामान्य अंकले बढ्यो


    मंगलबार, फाल्गुन १५ २०८०
    3.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । यसदिन ९.३४ अंकले बढेको सेयर बजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार