Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • सेयर बजार दाेहाेराे अङ्कले बढ्याे, काराेबार रकम कति ?


    सोमबार, माघ २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै । आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अङ्कले घटेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।

    आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल टेलिकम, पिपुल्स पावर लिमिटेड र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार घटेको दिन आज स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।

    आज शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज ७४ लाख ९१ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको १८ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार