काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसुचक ४ अंकले घटेको छ । यसदिन नेप्से १९०३.८४ अंकमा सिमित भएको छ । दिनभर ९७ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
दिनभर कुल ८० वटा कम्पनीको मूल्य बढ्दा १५० वटा घट्यो । ६ वटा कम्पनीको कारोबार स्थिर रह्यो । सबै उपसमूहको सूचक घट्दा बैकिङ, लगानी, म्युचअल फण्ड र अन्य सुचक बढेको छ । बैकिङ १.२० अकंले बढ्यो ।
उपसमुह निर्जिवन जिवन बिमा ४२.३२ अंक, जिवन बिमा ३४.९५, हाइड्रोपावर १९.५०, होटल तथा पर्यटन १५.९९, फाइनान्स १५.१४ र विकास बैंक ९.२६ अंकले घट्यो । काराेबार रकमकाे आधारमा नबिल बैंक र प्रभु बैककाे संस्थापक सेयर अगाडि रह्याे । दिनभर ३७ लाख ६६ हजार १५३ कित्ता सेयर काराेबार भयाे । बजारको पूँजीकरण २९ खर्ब २१ अर्ब कायम भएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend