Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से ३० अंकले घट्यो, कारोबार रकम कति ?


    मंगलबार, पुष १७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सातको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ ।

    यसदिन नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ । ३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर तीन अर्ब ९९ करोड ७३ लाख ८३ हजार ३१४ रुपैयाँमा किनबेच भएको छ ।

    यसदिन १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ ।

    चिखुवा खोला हाइड्रोपावरको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार