काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दल र नेतृत्वका कारण गणतन्त्रमाथि प्रश्न उठेको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिक दलका कारण गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको बताएका हुन् ।
‘हामीले गणतन्त्रका लागि आन्दोलन गर्यौं, गणतन्त्र प्राप्त गर्यौं, के को लागि भन्ने कुरा बिर्सियौं जस्तो लाग्छ, भ्रष्टाचार गर्नलाई गणतन्त्र ल्याएको हो कि दण्डहीनतालाई बढाउन ल्याएको हो कि ?’ उनले भने, ‘यी कुराबाट जनता आजित भएका छन्, जनता निराश भएका छन्, गणतन्त्र आफैंमा खराब होइन, राम्रो व्यवस्था हो, तर हाम्रो कारणले, राजनीतिक दलहरुका कारणले गर्दा गणतन्त्रमा प्रश्नचिह्न लागेको मात्रै हो ।’
अहिलेको व्यवस्था कसरी अघि बढ्छ भन्ने कुरा समयले देखाउने उनले बताए । उनले सरकारले आफूलाई सुधार गर्दै जानुपर्ने बताए । सरकार अराजक रुपमा प्रस्तुत भएका कारण मानिस निराश भएको उनको भनाइ छ ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend