Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ बजारमा सुन-चाँदीको भाउ


    बुधबार, कार्तिक २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डौ। नेपाली बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटको छ । हिजो तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १४ हजार सात सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार