Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने


    आइतबार, कार्तिक १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो।

    स्रोतका अनुसार जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार