Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका


    बिहिबार, कार्तिक २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको हाे ।

    मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइ नसकेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार