Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • रौतहटमा पुरुषको शव फेला


    आइतबार, कार्तिक ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा एक जना पुरुषको शव फेला परेको छ ।

    दोलखाको जिरी घर भई चनद्रपुर नगरपालिका-४ मिलनचोकमा बस्ने ३५ वर्षीय पेम्बाली शेर्पा मृत फेला परेका हुन् ।

    उनी मिलनचोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मस्त्रिको काम गर्दै आएका थिए । सोही घको भुईं तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार