Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुकुम पश्चिममा दुई जनाको शव फेला


    शुक्रबार, भाद्र १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको हो ।

    दुवै शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार