काठमाडौँ। नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ।
राष्ट्र बैंकले विभिन्न नियम मिचेको भन्दै लक्ष्मी सनराइज, हिमालयन, एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकमाथि कारबाही गरेको हो। यी सबै बैंकलाई चालु आर्थिक वर्षमा प्रथमपटक कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोमा लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ जरिवाना गरेको छ।
त्यस्तै हिमालयन बैंकलाई कर्जा/स्रोत परिचालन अनुपात कायम नगरेकोमा १ करोड ६७ लाख ७१ हजार ४३४.०९ रुपैयाँ जरिवाना गरेको छ।
एनएमबि, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंकलाई भने अन्य शीर्षकमा कारबाही गरेको छ।
यी बैंकहरुलाई विभिन्न नियम मिचेकोमा राष्ट्र बैंकले सचेत गराएको छ।
Enforcement-Action-FY-208081-first-quarter
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend