Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • आज सुन-चाँदीको भाउ कति छ ?


    सोमबार, असोज ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

    अघिल्लो दिन आइतबार प्रतितोला १ लाख १२ हजाार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि यथावत छ । भने, तेजाबी सुन पनि हिजोकै मूल्य १ लाख ११ हजार ६५० रूपैयाँ तोकिएको छ ।

    यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला १ हजार ४३२० रूपैयाँमा किनबेच भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार