Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनको भाउ तीन सय रुपैयाँ घट्यो, चाँदीको कति ?


    बिहिबार, असोज ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज स्थानीय बजारमा सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँ थियो ।

    यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार