Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • कोशीमा समाजवादी मोर्चाले सोमबार सभा गर्दै


    शनिबार, भाद्र २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। समाजवादी मोर्चाले सोमबार विराटनगरमा सभा आयोजना गर्ने भएको छ । सत्तारुढ चार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लव समूह आवद्ध समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देशसभा नाममा कार्यक्रम गर्न लागेको हो ।

    सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।

    मोर्चाले आयोजना गर्ने सभाको तयारी पूरा भएको बताइएको छ । शनिबार पत्रकार सम्मेलन गर्ने मोर्चाले सबै तयारी पूरा भएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार