काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
यसदिन नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ । यसदिन बजारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको कारोबार भएको छ ।
आज शुभम पावर लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ । भने, बाराही हाइड्रोपापवर प्बलीक र सिटिजन म्युचुअल फण्ड २ ले सर्वाधिक गुमाएका छन् ।
कारोबारका आधारमा लिबर्टी इर्नेर्जी कम्पनी ६ करोड १५ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थान रहेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend