Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज नेप्सेमा सामान्य अंकको गिरावट


    मंगलबार, भाद्र १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज कारोबारको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले घटेको छ । यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।

    आज नेप्से परिसूचक ५ अंकले घटेर १९९३ कोे विन्दुमा कायम भएको छ ।

    आज नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ४० लाख कित्ता शेयर किनबेच हुदा ८६ करोड ५१ लाखको कारोबार भएको छ ।

    आज ९ वटा उपसूचकमा गिरावट आएको छ भने बाँकीका ४ उपसूचक बढेका छन् । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.६३ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड उपसूचक सर्वाधिक ०.२५ प्रतिशतले बढेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार