Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • ललिता निवास प्रकरणबारे रवि भन्छन्- सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्


    आइतबार, भाद्र ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधव नेपालको बयान नलिइ मुद्धा बुजाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरोध गरेका छन्।

    उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमा लेखेका छन् ,‘CIB ले गैरकानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठुलै गडबड छ,’।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार