Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • हेर्नुहोस् आजको सुनचाँदीको मूल्य


    आइतबार, असार ३१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    यसअघि शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

    सुनको मूल्य घटेपनि चाँदी भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार