Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज सुनचाँदीको मूल्य


    आइतबार, असार १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख १० हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

    गत शुक्रबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदी तोलामा १० रुपैयाँले बढेको छ। आइतबार कारोबार मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ भएको छ।

    अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घट्दा शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार