Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


    आइतबार, असार १० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार १ लाख ९ हजार ८ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन प्रतितोला आज ४ सय रूपैयाँले बढेर १ लाख १० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    साथै तेजाबी सुन १ लाख ९ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।

    यसैगरी आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर १ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार