Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्रीद्वय खाँण र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


    शुक्रबार, असार १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासले उनीहरुलाई पुर्पक्षमा पठाउने आदेश दिएको हो।

    न्यायाधीश न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार