Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)


    मंगलबार, जेष्ठ २३ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।

    अवण्डा रकम कानूनले अनिवार्य गरेको बाहेक नराख्ने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । नागरिकले भोग्नुपरेको ढिलासुस्ती, लापरबाही, अनियमितता एवं भ्रष्टाचारजन्य विकृतिहरुको अन्त्य गरिने बताइएको छ ।

    ‘चुरे जोगाउ, मधेश बचाउ’, ‘बेटी बचाउ, बेटी पढाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’लगायतका विगतका सरकारले सञ्चालन गरेको अभियानलाई निरन्तरता दिइएको छ ।

    Pardesh-Niti-Final

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार