दाङ। जबर्जस्ती करणी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका-६ बस्ने १६ वर्षीय एक बालक, सोही ठाउँका १८ वर्षीय दिलसान अहमद , १६ एक बालक, गढवा गाउँपालिका-५ बस्ने २० वर्षीय सोहोल भन्ने सुहेल खान र कपिलवस्तु शिवराज नगरपालिका-११ मैतहवा घर भई हाल गढवा-६ बस्ने ३० वर्षीय जादेव भन्ने जादिब अलि नाउ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
राप्ती गाउँपालिका-३ मसुरिया बस्ने १४ वर्षीया र उनकी बहिनी १२ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोप उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए।
उनका अनुसार यही जेठ १४ गते राती उनीहरूले जबर्जस्ती करणी गर्ने प्रयास गरेको भनी जेठ १८ गते प्रहरीमा जाहेरी दिएका थिए। पक्राउ परेकाहरू माथि दाङ जिल्ला अदालत मार्फत जबर्जस्ती करणी उद्योगमा ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend