काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक(डीएसपी)मा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले इन्स्पेक्टरको बढुवा गरेको हो ।
बढुवामा बरिष्ठतामा अगाडि रहेकाहरु बढुवामै परेनन् । २० नम्बरमा रहेकी रहेकी इन्स्पेक्टर एलिजा गिरी, २५ नम्बरमा रहेकी चेतना पोखरेलहरुलाई अगाडि ल्याइएको छ । पहिलो नम्बरमा रन्जन अवा र देस्रोमा कमल बेलबासे डीएसपी बढुवा भएका छन् । बरिष्ठतामा अगाडि रहेका धेरै इन्स्पेक्टर बढुवाबाटै बन्चित भएका छन् । वरियतामा धेरै तल रहेका सुरक्षा केसी र रघुसिंह बिष्ट पनि परेका छन् । उनीहरु दम्पत्ति हुन् ।
बढुवामा परेका इन्स्पेक्टरहरु
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend