Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • १५ औं दिनमा बिनु यादवले तोडिन् अनशन


    बुधबार, जेष्ठ १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अनशनरत बिनु यादवले सरकारसँग सहमति भएपछि अनशन तोडेकी छन् । आज सरकारसँग ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।

    आज नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जितेन्द्र बस्नेतले र यादवले सहमतिमा हस्ताक्षर गरेका छन् । उनले १५ औं दिनमा अनशन तोडेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार