Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • संसदमा प्रतिनिधित्व गर्ने दलका नेतृत्वहरुसँग राष्ट्रपति भण्डारीको सामूहिक भेट


    आइतबार, फाल्गुन २८ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका अध्यक्षहरुसँग सामूहिक भेट गरेकी छन् । आफ्नो ५ वर्षको कार्यकाल पूरा गरेकी राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेतृत्वहरुसँग सामूहिक भेट गरेकी हुन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका अध्यक्षहरुलाई राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएकी थिइन् ।

    सोही क्रममा उनले आफ्नो दोस्रो कार्यकाल सफल बनाउन सहकार्य र सहयोग गरेकोमा दलका अध्यक्षहरुलाई धन्यवाद दिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार