काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच टेलिफोन वार्ता गरेका छन् ।
वार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको छ । यद्यपि भण्डारीको सदस्यता नवीकरणको विषय भने वार्तामा नउठेको बताइएको छ ।
भण्डारी समक्ष ओलीले विद्यमान बिषम अवस्थामा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । उनले भने– ‘यतिबेला मलाई तपाईँको सहयोगको आवश्यकता छ । मलाई सहयोग गर्नुहोस् ।’
जवाफमा भण्डारीले सहयोग आदानप्रदानको कुरा एक ठाउँमा हो भन्दै नेतृत्व सहजीकरण गर्न सुझाएकी थिइन् । ओलीले आफूमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिको प्रहार भएको बताउँदा भण्डारीले अहिले पनि विदेशी शक्तिको नाम लिनुको साटो पछिल्लो आन्दोलनको सन्देश र संकेत अनुसार अघि बढ्न सुझाएकी थिइन् ।
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend